Need Help ?
Call: +977- 046520175
  • जिशिअ होमनाथ सुवेदीज्यु सर्लाही बाट विदाई हुँदैगर्दाको झलक

  • EMIS Excel Update कार्यक्रममा सहभागी गडु स्रोतकेन्द्रका प्र.अ.हरु

  • जिल्ला शिक्षा कार्यलय सर्लाहीको भवण

जिल्ला शिक्षा अधिकारी

उपेन्द्र मण्डल
(जि.शि.अ.)

शैक्षिक प्रशासनको सङ्गठनात्मक स्वरूपमा तल्लो तहको निकायका रूपमा ७५ ओटै जिल्लामा एक एक ओटा जिल्ला शिक्षा कार्यालय स्थापना गरिएको छ । वि.सं. २०१६ मा नेपालका ३२ ओटा प्रशासकीय जिल्लाला

थप हेर्नुहोस

स्वागत छ जिल्ला शिक्षा कार्यालय सर्लाहीमा !!!

मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चल अन्तर्गत छ ओटा जिल्लाहरुमध्ये सर्लाही पनि एक हो । यस जिल्ला अन्तरगत १ न.पा. र ९९गा.वि.स. रहेका छन । समथर उर्वर भूमि भएकोे विविधता युक्त भौगोलिक अवस्थितीमा रहेका नागरिकहरुलाई  शिक्षाको सेवा सुविधा पु¥याउन विगतमा सरकारी तथा गैर सरकारी क्षेत्रबाट विभिन्न प्रयासहरु भएता पनि कार्यक्रमको अप्रयाप्तता र सञ्चालनमा प्रभावकारीताको अभाव तथा अन्य विविध कारणले हालसम्म पनि सम्पूर्ण नागरिकहरु साक्षर हुन नसकिरहेको विद्यमान अवस्थामा सन् २०१५ सम्ममा नेपालबाट निरक्षरता उन्मुलन गर्न नेपाल सरकारको घोषित कार्यक्रम सफल पार्न यो जिल्ला पनि अघि बढिरहेको छ र शिक्षा मन्त्रालय, शिक्षा विभागबाट प्राप्त कार्यक्रम कार्यान्वयन गर्ने महत्वपूर्ण जिल्ला स्तरिय अगंको रुपमा यसले कार्य गरिरहेको छ ।

थप हेर्नुहोस